कर्णालीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

Image

नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्ध कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यससँगै अबको केहीबेरमा विराटनगर ब्याटिङमा उत्रिँदैछ ।