पोखरामा बस दुर्घटना

कास्की– पोखरामा बस दुर्घटना भएको छ। ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ।घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।