तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।
उनीहरू दुवैलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।
सुरक्षा खतरा रहेको भन्दै आफैं प्रहरी सम्पर्कमा पुगे दुर्गा प्रसाईँ
दुर्गा प्रसाईंलाई जहाजमार्फत काठमाडौँ ल्याइँदै













