बागलुङको कालीगण्डकी करीडोर पूर्ण रुपमा अवरुद्ध

Image

 बागलुङको कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बुधबार बागलुङको बागलुङ नगरपालिका- १२ कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक भन्दा माथिबाट ढुङगा सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।