भिजिबिलिटी नपुग्दा पोखरा, भरतपुर र सिमरा विमानस्थल बन्द

Image

निरन्तरको वर्षाले पोखरा, भरतपुर र सिमरा विमानस्थलको उडान अवरुद्ध भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्जय कुमारका अनुसार, भिजिबिलिटी नपुगेका कारण यी विमानस्थल उडान र अवतरण हुन सकेको छैन । बाँकी डोमेस्टिक विमानस्थलमा उडान र अवतरण भइरहेको उनले जानकारी दिए ।