कति छ आज विदेशी मुद्राको विनियम दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा पुगेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा पुगेको थियो । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा थियो । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९ रूपैयाँ ०२ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १३ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको छ ।

CurrencyUnitBuySell
USD (U.S. Dollar)1132.70133.30
EUR (European Euro)1144.52145.17
GBP (UK Pound Sterling)1168.42169.18
CHF (Swiss Franc)1153.37154.07
AUD (Australian Dollar)187.1887.58
CAD (Canadian Dollar)198.4198.86
SGD (Singapore Dollar)198.7999.24
JPY (Japanese Yen)108.989.02
CNY (Chinese Yuan)118.4518.53
SAR (Saudi Arabian Riyal)135.3835.54
QAR (Qatari Riyal)136.4036.56
THB (Thai Baht)13.733.75
AED (UAE Dirham)136.1336.29
MYR (Malaysian Ringgit)128.1328.25
KRW (South Korean Won)1009.929.96
SEK (Swedish Kroner)112.7012.76
DKK (Danish Kroner)119.3819.46
HKD (Hong Kong Dollar)116.9717.04
KWD (Kuwaity Dinar)1431.21433.16
BHD (Bahrain Dinar)1352.01353.60