सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेकी लीला पछाईलाई ३७ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ६५ लाख र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।