विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

Image

आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।

मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्।