प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले गरे अवरोध

Image

प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

सभामुख डोल प्रसाद अर्यालले सदनको कार्य प्रारम्भ भएको घोषणा गरेसँगै विपक्षी दलका सांसदहरु उठेर अवरोध गरेका हुन् ।

विपक्षी सांसद उठेपछि सभामुख अर्यालले नेकपाका सांसद वर्षमान पुनलाई बोल्नको लागि समय दिए । अहिले उनले बोलिरहेका छन् ।